प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर-कायममुकायम प्रधानन्यायाधीशबाटै संवैधानिक इजलास
तातो खबर
२०७९ फाल्गुन ८
काठमाडौँ । प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानून व्यवसायीहरुले अविलम्व प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । सोमबार सर्वोच्च अदालत बार एशोसिएशनको ४९ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित कानून व्यवसायीहरुले सञ्चारकर्मीसँग प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडी बढाउन [...]