चितवन – चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडी पुल छेउमा सोमबार दिउँसो यात्रुबहाक बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा अर्गेनी घर भएका २६ वर्षीय अशोक भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु.२ ख [...]