Tag: बलात्कार

बलात्कार
बलात्कारको अभियोगमा तनहुँका ७३ वर्षीय पुरुषलाई जन्मकैदको फैसला

तनहुँ माघ २० — नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले ७३ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका-१० का एक वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको हो ।मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम भने खुलाइएको