Tag: फोहोर व्यवस्थापन

फोहोर व्यवस्थापन
balen-saha-and-thomus
बालेन साह र जर्मन राजदूतबीच भेट, फोहोर व्यवस्थापनबारे छलफल

२९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले भेट गरेका छन् । राजदूत थोमस मेयर साहलाई भेट्न मंगलबार साहको कार्यकक्षमा पुगेका थिए । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति