Tag: फोटोफिचर

फोटोफिचर
mrr-picnic-tatokhabar-tato-khabar
एमआरआर ग्रुपको धुलिखेलमा बनभोज (फोटोफिचर)

काठमाडौँ, ७ पौष/ इन्टरनेट सामाजिक सञ्जालमार्फत सामाजिक रुपन्तरणमा सक्रीय रहेको युवा समूहले वन भोज कार्यक्रमको आयोजना गरी एउटा उदाहरणीय कार्यको शुरुवात गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा एक्टिभ रहेको नेपाली युवाहरूको MRR Group ले उक्त वनभोज कार्यक्रमको आयोजना गरेको हो