काठमाडौँ – आइतबार प्रेस काउन्सिल नेपालले कर्मचारीहरुलाई सार्वजनिक विदा दिएको छ । शनिबार काउन्सिलको ५४ औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी विनियमावलीअनुसार काउन्सिलले आइतबार सार्वजजिक विदा दिएको हो । काउन्सिलको कर्मचारी विनियमावली २०७९ अनुसार वार्षिकोत्सवको भोलिपल्ट विदा दिने व्यवस्था छ ।
विशेषगरी अनलाइनसहित सञ्चारमाध्यमको व्यवस्थापनमा भइरहेको कठिनाइलाई सहज बनाउनका लागि प्रेस काउन्सिल नेपालमा काउन्सिलसहित ४ वटा सम्बन्धित निकायबीच माघ ११ मा