प्रहरी दिवस
प्रहरी दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग
हेटौंडा – हेटौंडा-९, लामसुरेधापस्थित मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ । मंगलबार ६८ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ र लायन्स एण्ड लियो क्लबले संयुक्त रुपमा खाद्यान्न सहयोग गरिएको हो । चामल, आलु, तेल, नुन, चना लगायत