सोमबार प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने
तातो खबर
२०८१ श्रावण ४
काठमाडौं / प्रतिनिधिसभामा साउन ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ। सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफलपछि साउन ७ प्रश्नोत्तर गर्नेगरी सहमति भएको हो। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले ७ [...]