प्रशिक्षण
दायित्वद्वारा स्थानीय जनप्रतिनिधिका लागि “शासन नवप्रवर्तनका लागि नेतृत्व” प्रशिक्षण
दायित्वद्वारा स्थानीय जनप्रतिनिधि र अधिकारीहरुका लागि “शासन नवप्रवर्तनका लागि नेतृत्व” प्रशिक्षण कार्यक्रम गतहप्ता काठमाडौंमा सम्पन्न भएको छ । दायित्वले ६ प्रदेशका २३ वटा नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अन्य अधिकारीहरुका लागि “शासन नवप्रवर्तनका