प्रभाव
आर्टिफिसियल इन्टिलिजेन्स लाई निर्देशन दिन सिकाउने भिडियोहरु ट्रेन्डिङ्गमा
१२ वैशाख तातोखबर । पछिल्लो समयमा कम्प्युटर प्रयोगकर्ताहरुका लागि नयाँ प्रविधिको विकास भएको छ जुन जेनरेटिभ एआई (आर्टिफिशल इन्टेलिजन्स) हो । यो प्रविधि कम्प्युटर विज्ञानको उच्चस्तरको अङ्गको रुपमा मान्न सकिन्छ । एआई एक प्रकारको मशीन लर्निङ्ग प्रविधि हो । यो