प्रदेश अधिवेशन
एमालेको प्रदेश अधिवेशन अन्तर्गत बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र…
११ असोज, काठमाण्डौ । नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत बाग्मती प्रदेशमा आज मतदान हुँदैछ । त्यस्तै कर्णाली प्रदेशमा भने बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । एमाले पार्टी कार्यालय च्यासलमा मतदानका लागि