Tag: पैसा असुली

पैसा असुली
फेवातालमा फोटो खिच्नेसँग पैसा असुली गर्ने वडा सदस्य सहित चार…

तातोखबर, कास्की: फेवाताल किनारमा फोटो खिच्नेसँग पैसा असुली गरेको आरोपमा पक्राउ परेका वडा सदस्य सहित चार जना जेल चलान भएका छन् । पोखरा महानगरपालिका ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित पोखरा लेकसाइडका ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा