तातोखबर, काठमाडौँ / सशस्त्र प्रहरी बल नेपालका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक तथा पूर्व सुरक्षाकर्मी परिषद्का सल्लाहकार डा. ठाकुरमोहन श्रेष्ठमाथि मिति २०८०।११।२७ गते वहाँ संलग्न पार्टीकै कार्यालय भित्र ज्यानै लिने हिसाबले समूहगत रुपमा कुट्पिट र दुर्व्यबहार भएको छ । आक्रमण गर्ने समूह तथा व्यक्तिहरुलाई तत्कालै पक्राउ [...]