भारतमा चौथो चरणको मतदान जारी, पूर्वक्रिकेटर युसुफ पठान पनि मैदानमा
तातो खबर
२०८१ बैशाख ३१
काठमाडौं / भारतीय लोकसभा अन्तर्गत आजबाट चौथो चरणको मतदान सुरु भएको छ। १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । आज समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्वक्रिकेटर युसुफ पठान, अभिनेता शत्रुघ्न सिन्हालगायत १७ सय १७ उमेदवार [...]