Tag: पूजा विधि

पूजा विधि
Mahashivaratri
महाशिवरात्रीको पूजा विधि – हिन्दु शास्त्र अनुसार महाशिवरात्रिको महत्व

हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । हिन्दुहरुको प्रमुख चाड महाशिवरात्रि अथवा शिवरात्री पनि हो । विशेषगरी यो भगवानशिवको प्रमुख पर्व हो । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको