महराको बयान आज पनि जारी, म्याद थपका लागि अदालत लगिँदै
तातो खबर
२०८० चैत्र ८
तातोखबर, काठमाडौं / सुन तस्करी प्रकरणमा पक्राउ परेका पुर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको चार दिनको म्याद आज सकिँदैछ । महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी सीआइबीले गरेको छ। यसअघि हिजोदेखि सरकारी वकिलसमक्ष महराको [...]