पितृ शोक
दक्षिण भारतीय अभिनेता महेश बाबुलाइ पितृ शोक
दक्षिण भारतीय अभिनेता महेश बाबुलाई पितृशोक परेको छ। आज बिहान उनका बुवा शिवा रामा कृष्णा घट्टामनेनीको निधन भएको हो। भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार कार्डियक अरेष्ट (हृदयघात)का कारण उनको निधन भएको हो। श्वासप्रश्वासमा असहज हुन थालेपछि उनलाई हिजो हैदराबादको