पार्टी एकता
समाजवादी मोर्चासँगै पार्टी एकताको ठोस पहल: प्रचण्ड
पोखरा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चासँगै पार्टी एकताको ठोस पहल भइरहेको बताएका छन् । पोखरामा शनिबार बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीसँगको अन्तक्रियामा दाहालले पूर्वमाओवादी शक्तिहरुबीच पार्टी एकताका लागि ठोस पहल