पर्यटकीय सहर
नयाँ बर्ष पोखराको लेकसाईटमा फेवा महोत्सव
पोखरा, चैत ३० गते । पोखराको लेकसाइडमा १८औँ फेवा महोत्सव बुधबारबाट सुरु भएको छ। होटल संघ पोखराद्वारा आयोजित तीनदिने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिइएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने