तातोखबर, काठमाडौँ / नेपाल धितोपत्र बोर्ड भित्र मारुती सिमेन्टले आइपिओ निष्कासका लागि कागजात हेरफेर गरेको पाइएको छ । प्रिमियम मूल्यमा बोर्डमा आइपिओ निष्कासनका लागि कम्पनिले दिएको आवेदन मूल्य रातारात वृद्धि गरिएको छ । गत पुस २६ गते कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १७७ रुपैयाँ प्रिमियम [...]