तातोखबर / डडेल्धुराको परशुराम नगरपालिकास्थित महाकाली नदीमा साहसिक जलयात्रा (र्याफ्टिङ) शुरु गरिएको छ। परशुरामधाम नगरको प्रचारप्रसार र साहसिक पर्यटनमा आकर्षणका लागि र्याफ्टिङ शुरु गरिएको छ । नगरपालिकाले सहजीकरण गर्नेगरी रुडुक डडेल्धुरा र अक्सफाम नेपालको आर्थिक सहयोगमा र्याफ्टिङ सञ्चालन गरिएको हो । हालै जनप्रतिनिधि र स्थानीयवासीको [...]