२८ कात्तिक, काठमाडौं । आजबाट नेपाल संवत् ११४४ सुरु भएको छ । देशभर कार्यक्रम आयोजना गरेर नेपाल संवतको नयाँ वर्ष मनाइँदैछ । खासगरी नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं उपत्यका लगायत देशैभरि हर्षउल्लासका साथ नेवार समुदायले नयाँ वर्ष मनाउने [...]