हेटौंडा, १२ असोज / हेटौंडामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा असोज १३ गते शनिवार उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । हेटौंडामा पहिलो पटक शनिबार हुन लागेको मिस्टर मकवानपुर [...]