नेपाल बार
संवैधानिक परिषद्को बैठक सुरु
काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै संवैधानिक परिषद्को बैठक बसेको हो । बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्ने बताइएको छ ।