Tag: नेपाल प्रहरी

नेपाल प्रहरी
arrested
एकै दिनमा नेपाल प्रहरिले सहकारीका पूर्वअध्यक्ष र प्रबन्धक प्रक्राउ

काठमाण्डौं व्यूरो, तातोखबर । नेपाल प्रहरिको सकृयताले बागलुुङको इमेज बचत तथा ऋण सहकारीका प्रबन्धक शक्ति किसानलाई र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गरेको छ । केदारनाथ शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरोले र ईमेज सहकारिका प्रबन्धक लाई जिल्ला