तातोखबर, काठमाण्डौं / डिष्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेसनलको तेश्रो स्थापना दिवसका अवसरमा होटल एल्लो पेगोडामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल डिष्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेसनलका गभर्नर प्रकाश घिमिरेले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए । घिमिरेले अप्टिमिष्ट इन्टरनेसनलका बारेमा केहि जानकारिहरु दिँदै संस्थाले बैशाख [...]