रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, घण्टी बज्न रोकिँदैन : डा.मुकुल ढकाल
तातो खबर
२०८१ असार २५
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यमात्र रहने गरी अरू पदबाट मुक्त गरेको छ। पदमुक्तन भएपछि सांसद डा.मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न नरोकिने बताएका छन्। उनले लेखेका छन्,‘रविको पार्टीबाट [...]