मकवानपुर बहुमुखी क्यापसमा विद्यार्थीका लागि नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन
हेटौंडा संवाददाता
२०८० फाल्गुन ३०
हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको मकवानपुर बहुमुखी क्यापसले विद्यार्थीहरूलाई नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ। देशभरकै प्रथम हुने गरी शिक्षा दिइरहेको मकवानपुर बहुमुखी क्यापसले विद्यार्थीहरूको लागि विशेष पहल गरेको छ। पछिल्लो एक साता देखि क्यापसले कक्षा १२ का विद्यार्थीहरूलाई [...]