तातोखबर, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई सबै दल मिलेपनि रास्वपालाई हराउन नसक्ने बताएका छन्। भारतको नयाँ दिल्लीमा पार्टीको प्रवास समितिको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आउने निर्वाचनमा रास्वपाले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने बताएका हुन्। उनले केही मानिसहरू [...]