नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत
हेटौंडा संवाददाता
२०८० पुष २७
काठमाडौं – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो। दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेपछि उनी निर्वारोध निर्वाचित भएका हुन् । रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक रहेर [...]