तातोखबर, काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रका काम गर्नका लागि छुट्टै संस्था बनाउने बताएकी छिन्। ११४औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मन्त्रालयले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा नवनियुक्तमन्त्री चौधरीले सो कुरा बताएकी हुन् । पुष्पकमल दाहाल नेतृत्वको यस अघिको [...]