नम्रता ‘निराश्रित’ यो संसार कुमालेको चक्र झैं घुमिरहेछ, घाम, पानी, वायु लगायतका पन्चतत्वको मिश्रणले चलायमान भईरहेको छ । चारै धु्रवलाई एकाकार सम्बन्धमा बाँधेर आफू निडर बनिरहेछ । यस्तो चमत्कारिक महत्वको संसारमा आफूलाई परिस्थिती अनुकूल ढालेर, नम्रता समाई उठेर, धर्तीको बोझ बोकेर, शालीनता प्रस्तुत गर्दै सम्मान [...]