नक्कली
नक्कली भुटानी शरणार्थी प्रकरण फरार प्रतिवादी पक्राउ
११ असार, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका एक जना फरार प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको मण्डिखाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौं्ले बताएको छ । ‘प्रकरणका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा आज उनलाई