हेटौंडाका दुईवटा परीक्षा केन्द्रबाट पाँच नक्कली परीक्षार्थी पक्राउ
तातो खबर
२०८१ श्रावण १२
काठमाडौं / अरुको परीक्षा दिने पाँचजना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रण्मा लिएको छ। हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित परीक्ष केन्द्रमा सानोठिमी भक्तपुरद्धारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी चार जना समातिएका छन्। त्यस्तै सिद्धार्थ माध्यमिक विद्यालयबाट पनि एक जना नक्कली परीक्षार्थी पक्राउ परेको [...]