त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडियो, आवागमन पूर्णरूपमा बन्द
तातो खबर
२०८० चैत्र २४
तातोखबर, नुवाकोट / विदुर नगरपालिका-६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएको छ । लठ्ठा चुडिँएकाले आवागमन पूर्णरूपमा बन्द भएको छ। देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले [...]