घोराही, २८ असोज / जेष्ठ नागरिकहरुका लागि सञ्चालनमा ल्याईदै गरेको दिवा सेवा केन्द्र प्रभावकारी बन्दै गएको अनुभूति गर्न थालिएको छ । जेष्ठ नागारिकहरुलक्षित दिवा सेवा केन्द्रहरु विस्तार हुदै गएकोमा यस्तो अनुभूति गर्न थालिएको हो । दाङ्गको घोराही उपमहानगर पलिका १५ मा रहेको ज्येष्ठ नागरिक दिवा [...]