आठ वर्षीया बहिनी बलात्कार गर्ने १४ वर्षीय दाइलाई जन्मकैद
हेटौंडा संवाददाता
२०८० आश्विन १८
तनहुँ – नाबालिका बहिनी बलात्कार मुद्दाका अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । तनहुँ जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले १४ वर्षीय दाइलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिका बलात्कार अभियोगमा आरोपितलाई सोमबार जन्मकैदको फैसला भएको अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए । उनका [...]