तालिम
सिन्धुपाल्चोकमा डिजिटल पत्रकारिता तालिम सुरु
चौतारा, १६ बैशाख, जिल्लाका पत्रकारहरुको क्षमता वृद्धिको लागि डिजिटल पत्रकारिता सुरु भएको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा भएको तालिममा जिल्लाका ३० जना पत्रकारको सहभागिता रहेको शाखाका अध्यक्ष जीवन श्रेष्ठले बताए । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले