तराईको जनसंख्या बढ्दै, हिमाल र पहाडको घट्दै
तातो खबर
२०८० चैत्र ४
तातोखबर, काठमाडौँ / राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसंख्या बागमती प्रदेशमा बसोबास गर्ने गरेको देखिएको छ। आइतवार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसंख्या बागमती प्रदेशमा बस्ने गरेको देखाएको हो। तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका [...]