युरोकप : डेनमार्कलाई हराउँदै जर्मनी क्वार्टरफाइनलमा
तातो खबर
२०८१ असार १६
काठमाडौं / आयोजक जर्मनीले डेनमार्कलाई हराउँदै युरोकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। हिजोराति डर्टमन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो। घरेलु टोली जर्मनीको जीतमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गर । पहिलो [...]