माडी, २६ असोज / देशभरकै हामेस्टेकर्मीहरुको व्यावसायिक सङ्गठन होमस्टे महासंघको चौथो सम्मेलन चितवनको माडीमा भव्यताका साथ उद्घाटन भएको छ । देशका झण्डै ६८ जिल्लाबाट आएका होमस्टेकर्मीहरुका बीच आज होमस्टे महासंघको चौथो सम्मेलनको उद्घाटन नेपाल सरकार।वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोले गरेका हुन् । महासंघका [...]