लगानी सम्मेलनका लागि सरकारलाई पूर्वअर्थमन्त्री खतिवडाका पाँच सुझाव
तातो खबर
२०८० फाल्गुन २७
काठमाडौं / पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले लगानी सम्मेलन सफल बनाउन सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको जनाएका छन् । डा.खतिवडाले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलन अघि सरकारले दूतावासमार्फत कुटनीतिक पहल गर्न आवश्यक रहेको धारणा राखेका छन् । उनले लगानी सम्मेलनको सरकारले [...]