डायलासिस
भारतले नेपाल सरकारलाई मिर्गौला डायलासिस गर्ने उपकरण सहयोग
काठमाडौं । भारतले नेपाल सरकारलाई दुई सय वटा मिर्गौला डायलासिस गर्ने उपकरणसहयोग स्वरुप उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त उपकरण हस्तान्तरण गरेका हुन्