ट्याक्सी
२० वर्ष पुराना गाडी हटाउने निर्णय खारेज गर्न चालकहरुको माग
१४ असार, काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । उनिहरुले बाटैमा ट्याक्सी राखेर बिरोध प्रर्दशन गरिरहेका छन् । उनीहरुले कलंकी–बालाजु खण्डको सडकको