Tag: टोल विकास

टोल विकास
Laxman Bajagain
देशभरका टोल विकास संस्थाहरुका लागि सुझावात्मक प्रस्तावः

नेपालमा ३ इकाई सरकार सञ्चालनमा रहेका बेला स्थानीय सरकारका लागि गाउँ तथा नगरपालिकाका वडाहरुको विकास निर्माणलाई गतिशील बनाउन तथा सामुदायिक सन्तुलन कायम राख्न अर्को एउटा इकाईको कल्पना गरिएको छ । त्यो इकाई हो वडाभित्रका टोलहरुमा टोलस्तरका सामुदायिक संगठनहरुको इकाई ।