विद्यार्थी दुई, शिक्षक पनि दुई : हेड सर भन्दछन्- दिन बिताउन साह्रै गाह्रो छ
तातो खबर
२०८१ असार २१
बागलुङ / बागलुङको जैमिनी नगरपालिका-८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ। हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन्। उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन्। कक्षा २ मा भने एकजना पनि विद्यार्थी छैनन्। स्थानीयवासी [...]