धनकुटा / धनशोभा राई स्मृति सेवाकेन्द्र धनकुटाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । जेहन्दार विद्यार्थीलाई केन्द्रले छात्रवृत्ति समेत प्रदान गरेको छ । धनशोभा राईको दशौँ स्मृति दिवसका अवसरमा विपन्न परिवारका असहाय, एकल महिला, दलित, फरक क्षमता भएकालाई चामल, दाल, तेल, चिनी, चियापत्ती, मसला, नुन [...]