हेटौंडा – दश जोड दुई (प्लस टु) स्तरीय वक्तृत्वकला प्रतियोगितामा जेनिथ इन्टरनेशनल माविकी छात्रा अभिप्सा पौडेल प्रथम भएकी छिन् । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जिल्ला अदालत बार एशोसिएसन मकवानपुर र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मकवानपुरको संयुक्त आयोजनामा भएको वक्तृत्वकलामा पौडेल [...]