Tag: जुलाई २२

जुलाई २२
Samsheraa - Ranbir Kapoor New Look
पोष्टर लिक भएको समशेराको टिजर सार्वजनिक

काठमाडौं, ८ असार । चार बर्षको विश्राम लिएका रणबिर कपुरको नयाँ चलचित्र समशेरा आगामी जुलाई २२ मा प्रदर्शन हुने भएको छ भने चलचित्रको टिजर यश राज फिल्मस्को युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको छ । कारण मल्होत्राद्वारा निर्देशित उक्त चलचित्रमा रणबिर