Tag: जीप दुर्घटना

जीप दुर्घटना
बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता

१४ असोज, पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ साढे छ बजेतिर बाढीले बगाउँदा